काठमाडौँ, ७ भदौ । भेटिभर लामो काँसजस्तै बास्नादार घाँस प्रजातिको वनस्पति हो । यसको बास्ना चन्दनकैजस्तो हुन्छ । यसको उद्गमस्थल दक्षिण एसिया हो । यो तमिल भाषाको शब्द हो, यसको अर्थ हुन्छ, जरे घाँस । यसको वैज्ञानिक नाम क्रिसोपोगोन जिजानोइडेज हो । यो पोएसिआई परिवारमा पर्दछ । Read More
