उजाड,बन्जर भुमी तथा बगर पुन:स्थापना

उजाड,बन्जर भुमी तथा बगर पुन:स्थापना

नेपालको तराईमा करिव दशलाख हेक्टर वगर जमीन रहेको छ जुन वेलावखत हुने बाढीले किसानहरुलाई भूमिहीन बनाएर भएको हो । यो जमीन खासगरी वेकामे भएर रहेको छ र यस जमीनलाई फिर्ता ल्याएर किसानको भाग्यको पुनरोदय गर्नु पर्ने भएको छ । भेटिवरले के गर्न सक्छ भन्ने तलको भियतनामको वगर जमीन पुनर्प्राप्तीको उदाहरणबाट हेर्नुहोस् । नीति निर्माताहरु नियमित दिनचर्याभन्दा वाहिर गएर हेर्नुहोस र सीमान्तकृतहरुको जीवनलाई उद्दार गर्नुहोस् र निरीह राष्ट्रलाई वास्तविक रुपमा मुल्यवान तुल्याउनुहोस् ।