नदी कटान नियन्त्रण

भेटिभर प्रविधिले नदि कटान नियन्त्रणमा महत्वपुर्ण र प्रभावकारि कार्य गर्दछ ।

१. यसको गहिरो जरा प्रणालीले माटोलाई धेरै गहिराइसम्म बाधेर राख्छ ।
२. यसले वर्षाको बहावको पानीको प्रवाहलाई सुस्त बनाउँछ जसले गर्दा पानीको बेगका कारण हुने कटान नियन्त्रण हुन्छ र रोकिन्छ ।
३. भेटिभरको बाक्लो गाँजको पानीको बहाबमा माटोलाई जोगाउछ । ।
४. पानीको रन अफ र बटान प्रक्रियाहरूको गतिलाई थप सुस्त बनाउँछ।
५. भेटिभरको जरा माटोको गहिराई सम्म बढ्दै जान्छ र कटान नियन्त्रणको प्रभावकारीता कायम राख्छ ।