ढलान स्थिरीकरण भनेको कुनै प्रविधि मार्फत अस्थिर ढलानलाई स्थिर गर्ने कार्य हो ।
ढलान स्थिरीकरण को निकै ठुलो महत्व छ । यस्को प्राथमिक महत्व मानव जीवन र सम्पत्तिको रक्षा गर्नु हो। अस्थिर ढलानहरूले विनाशकारी दुर्घटनाका कारण चोटपटक, मृत्यु र पूर्वाधारको विनाश जस्ता खतराहरू निम्त्याउछ ।