स्टेम बाेरर नियन्त्रण

भेटिभर घाँसले बिभिन्न बालीमा लाग्ने कीराहरू विशेष गरी मकै, जहु र धानलाई नोक्सान गर्ने स्टिम बोरर किराहरूलाई नियन्त्रण गर्द छ ।

स्टेम बोरर किराहरूलाई नियन्त्रण गर्ने ट्रयाप क्रर्पको रुपमा भेटिभर धेरै उपयोगी माध्यम बन्न थालेको छ।

खेत बारीको आलिमा भेटिभर लगाउने धेरै किसानहरूले भेटिभरबाट हुने फाइदाहरू मध्य स्टिम वोरर किराको नियन्त्रण मुख्य फाईदाको रुपमा रहेको छ ।

भेटिभरले परजीवी किराहरु लगायत धेरै लाभदायक कीराहरूलाई आर्कशित गर्छ । भेटिभरले सेतो झिंगा जस्तै परजीवी किराहरुलाई आकर्शित गर्दछ यि सेतो झिंगा परजिवी किराले कफी र तरकारी बालीहरू चुस्ने कीराहरू आफ्नो आहाराको रुपमा मार्ने गर्दछ।