Spread the love

हेमबहादुर राना (कमल), काठमाडौँ । 

हाम्रो देश नेपालको सबैभन्दा ठूलो भाग पहाडले ओगटेको छ । हिमाल, पहाड र तराई खण्ड रहेका छन् । जसमध्ये भौगोलिक रूपमा २९.५% अर्थात १९ हजार ७ सय ८३ वर्ग किलोमिटर क्षेत्र पहाडी भाग रहेको छ । यस्तो भू–बनोटका कारण बर्षायामको समय सुरु हुनासाथ नेपालमा बाढी, पहिरोले बर्षेनी ठुलो मात्रामा धनजनको क्षति हुने गरेको छ । पछिल्लो उदाहरणका रुपमा हेर्ने हो भने पृथ्वी राजमार्गलाई लिन सकिन्छ । हालैमात्र मुग्लिन–पोखरा सडक खण्ड अन्तरगतका अधिकांश सडक सम्पन्न भएको छन् । तर, बर्षायामको सुरुवात भएसँगै राजमार्गको अधिकांश भागमा माथिबाट पहिरो खसेर वा भासिएर सडकमा ठुलो क्षति पुर्याएको छ । गएको शुक्रबार देखि आईतबार सम्म परेको अविरल बर्षाका कारण देशैभर गएको बाढीपहिरोमा पनि २०४ जना बढिले ज्यान गुमाएका छन् भने २८ जना अझै बेपत्ता छन् । देशका अधिकांश सडकहरु ध्वस्त अवस्थामा छन् । यो त पछिल्लो दृष्टान्त मात्र हो । यस्तै किसिमको समस्या देशभर बर्षेनी मनसुनको समयमा हुने गरेको छ । Readmore

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Explore More

भेटिभर मार्फत नगरकाेटमा गरिएकाे पहिराे नियन्त्रणकाे कार्य

Spread the loveभेटिभर मार्फत नगरकाेटमा गरिएकाे पहिराे नियन्त्रणकाे कार्य । #nagarkot अहिले बर्षातको समय भेटिभर विरुवा रोप्ने उपयुक्त समय हो । भेटिभर मार्फत न्युन लगानीमा सम्भावित पहिरो तथा नदिकटानको जोखिमबाट

गोदावरी नगरपालिकामा जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको सुरुवात

Spread the loveगोदावरी नगरपालिकामा जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको सुरुवात २५ बैशाख,गोदावरी, ललितपुर-ललितपुर स्थित गोदावरी नगरपालिकाले जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ । आज गोदावरी नगरपालिका वडा नं

Brush layering: A revegetation technique to revegetate and stabilize streambanks and slopes

Spread the loveBrush layering: A revegetation technique to revegetate and stabilize streambanks and slopes: Brush layering is a revegetation technique that stabilises and revegetates slopes and streambanks by combining soil