Spread the love

हेमबहादुर राना (कमल), काठमाडौँ । 

हाम्रो देश नेपालको सबैभन्दा ठूलो भाग पहाडले ओगटेको छ । हिमाल, पहाड र तराई खण्ड रहेका छन् । जसमध्ये भौगोलिक रूपमा २९.५% अर्थात १९ हजार ७ सय ८३ वर्ग किलोमिटर क्षेत्र पहाडी भाग रहेको छ । यस्तो भू–बनोटका कारण बर्षायामको समय सुरु हुनासाथ नेपालमा बाढी, पहिरोले बर्षेनी ठुलो मात्रामा धनजनको क्षति हुने गरेको छ । पछिल्लो उदाहरणका रुपमा हेर्ने हो भने पृथ्वी राजमार्गलाई लिन सकिन्छ । हालैमात्र मुग्लिन–पोखरा सडक खण्ड अन्तरगतका अधिकांश सडक सम्पन्न भएको छन् । तर, बर्षायामको सुरुवात भएसँगै राजमार्गको अधिकांश भागमा माथिबाट पहिरो खसेर वा भासिएर सडकमा ठुलो क्षति पुर्याएको छ । गएको शुक्रबार देखि आईतबार सम्म परेको अविरल बर्षाका कारण देशैभर गएको बाढीपहिरोमा पनि २०४ जना बढिले ज्यान गुमाएका छन् भने २८ जना अझै बेपत्ता छन् । देशका अधिकांश सडकहरु ध्वस्त अवस्थामा छन् । यो त पछिल्लो दृष्टान्त मात्र हो । यस्तै किसिमको समस्या देशभर बर्षेनी मनसुनको समयमा हुने गरेको छ । Readmore

4 thoughts on “बाढी पहिरो नियन्त्रण गर्न ‘भेटिभरको खेती’”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Explore More

बगर क्षेत्रमा भेटिभर खेती गरी कमाइ गरौँ

Spread the loveकाठमाडौँ, ७ भदौ । भेटिभर लामो काँसजस्तै बास्नादार घाँस प्रजातिको वनस्पति हो । यसको बास्ना चन्दनकैजस्तो हुन्छ । यसको उद्गमस्थल दक्षिण एसिया हो । यो तमिल भाषाको शब्द

A natural pathway to net zero carbon

Spread the loveA natural pathway to net zero carbon Prajjwal K Neupane– A natural pathway to net zero carbon, As Nepal advances toward its climate commitments under the Paris Agreement

बायो इन्जिनियरिङ र फोहोर व्यवस्थापनको लागि भेटिवर पद्धति रामवाण

Spread the loveश्वमै वातावरणीय विनाश र ह्रास भएको छ । हाम्रो मुलुकको लागि माटोको क्षयीकरण ठुलो  पर्यावरणीय र आर्थिक भार बनेको लुकेको छैन । विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ