भेटिभर रोपौं, ल्यान्डफिल स्वच्छ बनाऔं

काठमाडौं, पोखराजस्ता देशका ठूला सहरमा फोहोर व्यवस्थापनसँगै ल्यान्डफिल साइटको वातावरण जोगाउने मुख्य चुनौती देखिएको छ। ल्यान्डफिल साइट वरिपरिको मानवीय जीवनको रक्षा र फोहोर व्यवस्थापन गर्न ठोस उपाय पनि पत्ता लागेको