भेटिभर घाँस : प्रकृतिको समाधान, सुरक्षित भविष्यको लागि
के तपाईंलाई थाहा छ? �भेटिभर घाँसले आर्सेनिकले दूषित माटो सफा गर्दै कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउँदैछ!
यसको प्रभाव के हो?� भेटिभरले माटोबाट आर्सेनिक सोस्छ र स्थिर बनाउँछ।�
सुरक्षित धान खेती सम्भव बनाउँछ जसमा अन्नमा आर्सेनिकको मात्रा न्यून हुन्छ। � हाम्रो स्वास्थ्य, माटो र भावी पुस्तालाई जोगाउँछ।
सोच्नुहोस्: सफा, सुरक्षित र दिगो कृषि प्रणाली।
कृषी, वन, वातावरण, दिगाे विकास, गरिवी निवारणमा संसारकै सबै भन्दा लाेकप्रिय प्रकाशन संस्था मध्यकाे कृषि जागरण र भारत सरकारकाे Indian Council of Agricultural Research (ICAR) ले संयुक्त रूपमा आयाेजना गरेकाे कार्यक्रम-
Millionaire Farmer of India मा यि क्षेत्रहरूमा उत्कृष्ट याेगदान पुर्याएबापत दक्षिण एसिया प्रायदिपमध्यमा
नेपालमा भएकाे Fast Track काे १३३ मिटर अग्लाे चट्टानयुक्त डाडामा भेटिभरकाे प्रयाेग मार्फत भएकाे वायाेईन्जिनियरिङ्ग काम बिश्वस्तरिय श्रेणीमा अब्वल भएकाे छ ।
भेटिभर नेपालका संस्थापक श्याम गाेयन्का भारतकाे बिकासका संवाहकका रूपमा परिचित केन्द्रिय मन्त्रि नितिन गड्करीद्वारा अन्तराष्ट्रिय सहभागीहरूकाे माझमा
उत्कृष्ट किसान तथा उद्यमीकाे रूपमा सम्मानित हुनुभएकाेमा उहाँलाई हार्दिक वधाई ज्ञापन गर्दछाैँ ।
श्याम गाेयनकाकाे मिसन अनुरूप नेपालमा भएकाे प्रयाेगबिहिन जग्गामा भेटिभर मार्फत खेती याेग्य भुमीमा रूपान्तरण गर्दै राष्ट्रकाे सामाजिक आर्थिक बिकासलाई बास्तविकतामा परिणत गर्ने तर्फ भेटिभर नेपाल कृयाशिल रहेकाे छ ।
उक्त कार्यकालागी बैदेशिक लगानी भित्र्याएर नेपाली रूपैया ३० हजार प्रति लिटर हाराहारी रहेकाे भेटिभर तेलकाे निकाशी गरी राष्ट्रकाे आर्थिक स्थितीमा अग्रगामी रूपान्तरण गर्ने ।
नेपालकाे खाद्य, राेजगारी, उर्जा, जलवायु तथा आर्थिक सुरक्षाकाे सुनिश्चित्तता कायम गर्न भेटिभर नेपाल अठाेटका साथ कार्यरत रहेकाे छ ।
नेपालमा कान्तिपुर पत्रिकाकाे स्थापना गरेर नेपालीमा चेतनाकाे उजागर गर्दै नेपालकाे सामाजिक तथा सुचनाकाे क्षेत्रमा अतुलनिय कार्य गर्नु भएकाे छ ।
श्याम गाेयन्काले माथि उल्लेखित क्षेत्रमार्फत नेपालकाे सर्वाङ्गिण बिकाशमा एउटा काेशेढुङ्गा स्थापित गर्ने तर्फ कार्य गर्नु भएकाे छ ।
हाल राज्यले यस कार्यप्रती खासै चासाे नदिएकाे भएता पनि अन्तराष्ट्रिय समुदायले मुल्याङ्कन गरेकाे अबस्था छ ।
नेपाल सरकारले समेत यस देशकाे सामाजिक आर्थिक रूपान्तरण गर्न सक्ने क्षमता भएकाे भेटिभर प्रबिधीलाई पहिचान गर्दै कार्यान्वयन तर्फ जानेमा भेटिभर नेपाल आशावादी रहेकाे छ ।
भेटिभर घाँस : प्रकृतिको समाधान, सुरक्षित भविष्यको लागि
Spread the love के हाे त भेटिभर ? भेटिभर क्रिसोपोगान प्रजातिको एक बहुपयोगी वनस्पति हो, जसलाई नेपाली भाषामा खसखसे भनिन्छ। वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स रहेको यसले किसानको साथीका रूपमा नाम
Spread the loveकृषिमा ‘चामत्कारिक क्रान्ति’ ‘कृषि क्रान्ति’ को नारा घन्किन थालेको दशकौं भयो तर यो नारा, नारामै सीमित बनाइयो।सरोकारवाला निकायको भूमिका प्रभावहीन हुँदा कृषि क्षेत्रको अवस्था परम्परागत शैलीमै चलिरहेको छ।
Spread the loveगोदावरी नगरपालिकामा जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको सुरुवात २५ बैशाख,गोदावरी, ललितपुर-ललितपुर स्थित गोदावरी नगरपालिकाले जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ । आज गोदावरी नगरपालिका वडा नं