Spread the love
🌱 भेटिभर घाँस : प्रकृतिको समाधान, सुरक्षित भविष्यको लागि 🌾
के तपाईंलाई थाहा छ? 🤔�भेटिभर घाँसले आर्सेनिकले दूषित माटो सफा गर्दै कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउँदैछ! 🌍✨
🌾 यसको प्रभाव के हो?�✅ भेटिभरले माटोबाट आर्सेनिक सोस्छ र स्थिर बनाउँछ।�✅
सुरक्षित धान खेती सम्भव बनाउँछ जसमा अन्नमा आर्सेनिकको मात्रा न्यून हुन्छ। 🍚✅ हाम्रो स्वास्थ्य, माटो र भावी पुस्तालाई जोगाउँछ।

🚜 सोच्नुहोस्: सफा, सुरक्षित र दिगो कृषि प्रणाली।

कृषी, वन, वातावरण, दिगाे विकास, गरिवी निवारणमा संसारकै सबै भन्दा लाेकप्रिय प्रकाशन संस्था मध्यकाे कृषि जागरण र भारत सरकारकाे Indian Council of Agricultural Research (ICAR) ले संयुक्त रूपमा आयाेजना गरेकाे कार्यक्रम-
Millionaire Farmer of India मा यि क्षेत्रहरूमा उत्कृष्ट याेगदान पुर्याएबापत दक्षिण एसिया प्रायदिपमध्यमा
नेपालमा भएकाे Fast Track काे १३३ मिटर अग्लाे चट्टानयुक्त डाडामा भेटिभरकाे प्रयाेग मार्फत भएकाे वायाेईन्जिनियरिङ्ग काम बिश्वस्तरिय श्रेणीमा अब्वल भएकाे छ ।
भेटिभर नेपालका संस्थापक श्याम गाेयन्का भारतकाे बिकासका संवाहकका रूपमा परिचित केन्द्रिय मन्त्रि नितिन गड्करीद्वारा अन्तराष्ट्रिय सहभागीहरूकाे माझमा
उत्कृष्ट किसान तथा उद्यमीकाे रूपमा सम्मानित हुनुभएकाेमा उहाँलाई हार्दिक वधाई ज्ञापन गर्दछाैँ ।
श्याम गाेयनकाकाे मिसन अनुरूप नेपालमा भएकाे प्रयाेगबिहिन जग्गामा भेटिभर मार्फत खेती याेग्य भुमीमा रूपान्तरण गर्दै राष्ट्रकाे सामाजिक आर्थिक बिकासलाई बास्तविकतामा परिणत गर्ने तर्फ भेटिभर नेपाल कृयाशिल रहेकाे छ ।
उक्त कार्यकालागी बैदेशिक लगानी भित्र्याएर नेपाली रूपैया ३० हजार प्रति लिटर हाराहारी रहेकाे भेटिभर तेलकाे निकाशी गरी राष्ट्रकाे आर्थिक स्थितीमा अग्रगामी रूपान्तरण गर्ने ।
नेपालकाे खाद्य, राेजगारी, उर्जा, जलवायु तथा आर्थिक सुरक्षाकाे सुनिश्चित्तता कायम गर्न भेटिभर नेपाल अठाेटका साथ कार्यरत रहेकाे छ ।
नेपालमा कान्तिपुर पत्रिकाकाे स्थापना गरेर नेपालीमा चेतनाकाे उजागर गर्दै नेपालकाे सामाजिक तथा सुचनाकाे क्षेत्रमा अतुलनिय कार्य गर्नु भएकाे छ ।
श्याम गाेयन्काले माथि उल्लेखित क्षेत्रमार्फत नेपालकाे सर्वाङ्गिण बिकाशमा एउटा काेशेढुङ्गा स्थापित गर्ने तर्फ कार्य गर्नु भएकाे छ ।
हाल राज्यले यस कार्यप्रती खासै चासाे नदिएकाे भएता पनि अन्तराष्ट्रिय समुदायले मुल्याङ्कन गरेकाे अबस्था छ ।
नेपाल सरकारले समेत यस देशकाे सामाजिक आर्थिक रूपान्तरण गर्न सक्ने क्षमता भएकाे भेटिभर प्रबिधीलाई पहिचान गर्दै कार्यान्वयन तर्फ जानेमा भेटिभर नेपाल आशावादी रहेकाे छ ।

🌱 भेटिभर घाँस : प्रकृतिको समाधान, सुरक्षित भविष्यको लागि 🌾

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Explore More

बायो इन्जिनियरिङ र फोहोर व्यवस्थापनको लागि भेटिवर पद्धति रामवाण

Spread the loveश्वमै वातावरणीय विनाश र ह्रास भएको छ । हाम्रो मुलुकको लागि माटोको क्षयीकरण ठुलो  पर्यावरणीय र आर्थिक भार बनेको लुकेको छैन । विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ

भेटिभर खेतीको प्रवर्द्धन : दिगो विकासको सम्वर्द्धन

Spread the loveकाठमाडौँ-नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ। बाढी, पहिरो, डढेलो, भूक्षयलगायत प्राकृतिक प्रकोप र त्यसबाट हुने मानवीय तथा प्राकृतिक

बाढी पहिरो रोकथाममा भेटिवर घाँस

Spread the loveतीर्थ भटृराई काठमाडाैँ-नेपाल एक पहाडी मुलुक भएको हुनाले विभिन्न प्राकृतिक प्रकोपहरुबाट वेलावखत आक्रान्त हुने गरेको छ । भौगोलिक भूवनोटका कारण यहाँको जमीन अस्थिर रहिरहने र वेलावेलामा विभिन्न प्रकारका