Spread the love

कृषिमा ‘चामत्कारिक क्रान्ति’

‘कृषि क्रान्ति’ को नारा घन्किन थालेको दशकौं भयो तर यो नारा, नारामै सीमित बनाइयो।सरोकारवाला निकायको भूमिका प्रभावहीन हुँदा कृषि क्षेत्रको अवस्था परम्परागत शैलीमै चलिरहेको छ। सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममार्फत कृषिको उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने नीति लिएको छ।सरोकारवाला निकायमा विश्वास र उपयुक्त योजना भएमा मात्रै सरकारको पछिल्लो नारा साकार पार्न सकिन्छ। यसका लागि निजी क्षेत्रले उल्लेखनीय भूमिका खेल्न सक्छ।सरकारले पनि निजी क्षेत्रलाई विश्वासमा लिएर आवश्यक नीतिगत व्यवस्थामा सुधार गर्नुपर्छ। अनि मात्र कृषिमा फट्को मार्न सकिन्छ। Read More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Explore More

कार्बन फार्मिङ : जलवायुमैत्री कृषि प्रणालीमा लाभ

Spread the loveकार्बन खेतीबाट कृषकको कृषि उत्पादनसँगै अतिरिक्त आम्दानी बढ्छ भने अर्कातिर वायुमण्डलको कार्बन घटेर जलवायु समस्या समाधान गर्न सहयोग पुग्छ वायुमण्डलमा बढिरहेको हरितगृह ग्यासका कारण पृथ्वीको तापमान बढिरहेको छ ।

भेटिभर रोपौं, ल्यान्डफिल स्वच्छ बनाऔं

Spread the loveकाठमाडौं, पोखराजस्ता देशका ठूला सहरमा फोहोर व्यवस्थापनसँगै ल्यान्डफिल साइटको वातावरण जोगाउने मुख्य चुनौती देखिएको छ। ल्यान्डफिल साइट वरिपरिको मानवीय जीवनको रक्षा र फोहोर व्यवस्थापन गर्न ठोस उपाय पनि

भेटिभर घाँस : प्रकृतिको समाधान, सुरक्षित भविष्यको लागि

Spread the love भेटिभर घाँस : प्रकृतिको समाधान, सुरक्षित भविष्यको लागि के तपाईंलाई थाहा छ? �भेटिभर घाँसले आर्सेनिकले दूषित माटो सफा गर्दै कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउँदैछ! यसको प्रभाव के