Spread the love

काठमाडौं, पोखराजस्ता देशका ठूला सहरमा फोहोर व्यवस्थापनसँगै ल्यान्डफिल साइटको वातावरण जोगाउने मुख्य चुनौती देखिएको छ। ल्यान्डफिल साइट वरिपरिको मानवीय जीवनको रक्षा र फोहोर व्यवस्थापन गर्न ठोस उपाय पनि पत्ता लागेको छैन। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि पहिलेदेखि नै फोहोर थुपारिएको स्थानको उचित व्यवस्थापन हुन सकेको छैन। त्यसैकारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइए पनि जोखिमपूर्ण मानिएको छ। फोहोरमा आहार खोज्न आउने चराचुरुंगीसँग ठोक्किएर ठूलो भौतिक तथा मानवीय क्षति हुने खतरा देखा परेका छन्। Read More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Explore More

कृषिमा ‘चामत्कारिक क्रान्ति’

Spread the loveकृषिमा ‘चामत्कारिक क्रान्ति’ ‘कृषि क्रान्ति’ को नारा घन्किन थालेको दशकौं भयो तर यो नारा, नारामै सीमित बनाइयो।सरोकारवाला निकायको भूमिका प्रभावहीन हुँदा कृषि क्षेत्रको अवस्था परम्परागत शैलीमै चलिरहेको छ।

किसानको साथी भेटिभर योजना

Spread the love   किसानको साथी भेटिभर योजना नेपालमा कृषिकार्य गरिरहनु भएका साना तथा मझौला किसानहरुको बिभिन्न समस्याहरु भोग्दै आउनु भएको छ । बजार भाउको अनिश्चितता, थोरै जमिन, उत्पादन भन्दा

Vetiver: a grass with several advantages Excellent for numerous uses, including landside control

Spread the loveSusan Bhattarai, Vetiver Nepal Kathmandu Nepal:A kind of grass originally from tropical Asia, vetiver has been brought to the tropics in both hemispheres and has since escaped cultivation